नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड(NLIC) ले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ । संचालक समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्नु हुनेछ’, कम्पनीले जनाएको छ। जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई…