सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमै चालकको ‘ड्रग युरिन टेस्ट’

बढ्दो मात्रा सवारी दुर्घटना न्यूनिकरण गर्न वागमती प्रदेशमा पहिलो पटक सडकमै चालक र सहचालको ड्रग युरिन टेस्ट सुरु गरिएको छ । लागुऔषध नियन्त्रण गर्ने तथा सावारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्र्तगत वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा मेलम्चीबाट सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु गरिएको हो । लागु…