किसानको गुनासो : लकडाउनले दूधभन्दा पराल महङ्गो भयो

“गाई दुब्लाइसके, दूध आधा घटिसक्यो, ग्राहक गाउँ पसे, दूध बिक्री हुन छाड्यो, पराल र चोक्कर महङ्गो भो, दाना पाउन गाह्रो छ, लकडाउनको समय लम्बियो र यही अवस्था रह्यो भने विकल्प के ? भन्ने चिन्ताले यहाँको किसानलाई सताएको छ ।” सिन्धुपाल्चोक जलवीरे स्थायी घर भई यहाँ दूध उत्पादनका लागि व्यावसायिकरूपमा भक्तपुरमा गाई पाल्दै आउनुभएका दीपेन्द्र थापा…