सिटिजन्स बैंक र ईसेवा मनि ट्रान्सफर बीच रेमिटेन्स सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) र ईसेवा मनि ट्रान्सफर प्रा.लि का बीच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास…