गुहेश्वरी मर्चेण्टको प्रदेश १ मा दुई शाखा विस्तार

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स (GUFL) ले फागुन २८ गतेदेखि विर्तामोड र पथरी शाखा कार्यालयहरुको शुभारम्भ गरेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको उपस्थितिमा फाइनान्सको विर्तामोड शाखाको उद्योग वाणिज्य संघको अध्यक्ष कुमार भट्टराई र पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईबाट विधिवत उद्घाटन गरेका हुन्। हरिहर भवन, ललितपुरमा प्रधान कार्यालय रहेको फाइनान्सको विर्तामोड…