सन् २०२२ मा हनुमन्त पोली इन्डष्ट्रिजको सञ्चालन आम्दानी ६४ करोड २० लाख पुगेको छ । सन् २०२१ मा कम्पनीले ३७ करोड ६० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । सन् २०२१ को तुलनामा कम्पनीको सञ्चालन आम्दानी ७०.७४ प्रतिशतले बढेको हो । सञ्चालन आम्दानीमा आकर्षक वृद्धि देखिएता पनि कम्पनीका अन्य वित्तीय सूचांक कमजोर देखिएका छन् ।…