ईङवा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरिसके पछि बाँकी रहेको १२ लाख ६८ हजार ६३९ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने…