गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्यूठानमा एक कार्यक्रमको आयोजना गरि मृतकका परिवारलाई १३ लाख रुपेयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ५ निवासी मनिपाल बुढा मगरको परिवारलाई १३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । क्षेत्रीय…