नेपालका लागि याडिया ब्रान्डको ई(स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रा। लि। ले चाबहिलको चुचेपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको अग्रस्थानमा रहेको ब्रान्ड याडियाले नेपालमा निरन्तर विभिन्न मोडेलहरुको प्रिमियम इ(स्कुटरहरु बिक्री गर्दै आफ्ना बिक्री र बिक्रीपछिको स्तरिय सेवालई निरन्तरता दिदै आएको छ । कुजु नेपाल प्रा। लि। ले पोखरा, चितवन,…