सेगव ई-१०० इलेक्ट्रिक स्कुटरमा पूर्व-पश्चिमसम्मको ऐतिहासिक लामो दूरी यात्रा सम्पन्न

सेगवे इलेक्ट्रिक स्कुटर ई-१०० मार्फत धीरेनमान श्रेष्ठले ईतिहास रच्दै पूर्व काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्र नगर (नेपाल भारत सीमा), सम्मको यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन् । दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटर ई-१०० ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो । योे यात्राले वातावरण मैत्री यातायात साधनको…