नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना

सानिमा बैंैकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “बचत र क्यासब्याक संगसंगै” योजना सार्वजनिक गरेको छ । उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ । यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा क्यु आर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत…