प्रोग्रेशिभ फाइनान्सले सुरु गर्यो क्यू आर भुक्तानी सेवा

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आजदेखि क्यूआर भुक्तानी टेलर सेवा सुरु गरेको छ । यसबाट ग्राहकहरुलाई साना साना रकमहरु झिक्न पनि चेक बुक तथा डेविट कार्डको अनावश्यक प्रयोग गर्नुपर्ने झण्झटबाट मुक्त बनाएको छ । यो सेवा लिनका निम्ति मोबाइल बैंकिङ सेवा सुचारु भएका ग्राहकहरुले संस्थाका कुनै पनि शाखा वा विस्तारित काउन्टर कार्यालयमा गई क्युआर स्क्यान गरेर रकम…