नेपाटपले सुरु गर्यो ढल निकास प्रयोजनको डीडब्लूसी पाईप उत्पादन

विभिन्न निर्माण सामाग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने डीडब्लूसी पाईपको उत्पादन सुरु गरेको छ । भारत, चीन लगायका विश्वका विभिन्न देशहरुमा केही दशक अगाडीबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्र्तगतको मनमैजु ईण्डष्ट्रिज प्रा.लि., पिपलटार, नुवाकोटले अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा नै डीडब्लूसी…