सुपर मादी हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा बुधबार बिहानसम्म ९ लाख २ हजार ३१० जनाले आवेदन दिएका छन् । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार माघ ११ गते बुधबार बिहान १०ः२० बजेसम्ममा १ अर्ब ४ करोड ७९ लाख ६२ हजार मूल्यको १ करोड ४ लाख ७९ हजार ६२० कित्ताको माग आवेदन परेको हो । जुन…