प्रभु बैंक लिमिटेडका भिसा कार्डबाहक ग्राहकहरुले नव वर्ष उत्सव २०८० मा राज केमु प्रालिबाट सामान खरिद गर्दा अधिकतम १ हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्ने भएका छन् । प्रभु बैंक लिमिटेड र दराज केमु प्रालिबीच उक्त छुट दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज नेपालका…