कुमारी बैंकको नक्साल भवन शिलान्यास, भूमीपूजन सम्पन्न

कुमारी बैंकले काठमाडौंको नक्साल स्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको छ । उक्त भूमीपूजन कार्यक्रम कुमारी बैंकका अध्यक्ष अमिर प्रताप ज.ब.राणा द्वारा वैदिक पूजा मार्फत सम्पन्न गरे । पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती थियो । विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग…