नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको बोनस समायोजन गरी नयाँ भाउ तोकेको हो । बोनस समायोजनपछि कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३०२ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । समायोजन अघि सेयर बजारमा बिहीबार कम्पनीको सेयरमूल्य ३१७ रुपैयाँ…