शिवम् सिमेन्टको मेगा लक्की–ड्र सम्पन्न

शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्ता तर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना) गरी ६० जना विजेताहरुको नाम सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी लक्की ड्रमार्फत विजेताको नाम सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । जस अन्तर्गत उपभोक्ता तर्फ ४७ तोला तथा विक्रेता तर्फ ४७ तोला…