नेपाल टेलिकम र युनिलिभर सहित ८२ कम्पनीको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले शुक्रबारदेखि नेपाल टेलिकम र युनिलिभर सहित कुल ८२ कम्पनीको शेयर कारोबर रोक्का गरेको छ । नेप्सेमा सूचीकृत कम्पनीले बार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएपछि कारोबार रोक्का गरेको हो । नेपाल टेलिकम नेप्सेमा सूचिकरण भएका कम्पनीहरु मध्ये सबैभन्दा धेरै कित्ता शेयर सूचीकृत भएको कम्पनी हो भने युनिलिभर सबैभन्दा धेरै शेयर मूल्य भएको कम्पनी…