लक्ष्मी बैंकले संखुवासभाको गोलबजारमा खोल्यो एक्सटेन्सन काउन्टर

लक्ष्मी बैंक लिमिटेडले संखुवासभाको गोलबजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  बैंकले सोमबारदेखि संखुवासभाको भोटखोला गाउँपालिकाको गोलबजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । संखुवासभा जिल्लामा एक्सटेन्सन काउन्टरहरू थपिएसँगै लक्ष्मी बैंकको सञ्जालले अब देशका ५० जिल्लामा १४३ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १४ एक्सटेन्सन काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट र ६३…