एनसेलले सुरु गर्यो ई–सिम सेवा, कुन कुन् मोबाइलमा चल्छ ?

निजी क्षेत्रको दुर सञ्चार सेवाप्रदायक एनसेल आजियटा लिमिटेडले इ सिम सेवा सुरु गरेको छ । योसँगै अब एनसेलका प्रयोगकर्ताले पनि आफ्नो सिमलाई ई–सिममा अपग्रेड गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले मंसिर ९ गते शुक्रबारदेखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको हो । ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको…