सनराइज बैंकमा लागू भयो आरटिजीएस प्रणाली

सनराइज बैंकले भदौ २६ गते बिहीबारबाट रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली लागू गरेको छ । अब बैंकका ग्राहकहरुले नियम अनुसार आरटिजीएस सुविधा उपभोग गर्न सक्नेछन्। बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्काे बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्नेछन्। यो प्रणाली मार्फत तत्काल नै एक बैंकको खाताबाट अर्को बैंकको…