फर्निचर तथा फर्नि्सिङ एक्स्पो (फर्नेक्स २०१९) आजबाट भृकुटीमण्डपमा सुरु

फर्निचर तथा फर्नि्सिङ एक्स्पो (फर्नेक्स २०१९) आज देखि सुरु भएको छ । सातौं संस्करणको फर्नेक्स २०१९ राजधानीको भृकुटीमण्डपमा भदौ २५ गते बुधबारदेखि २९ गतेसम्म संचालन हुनेछ । एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले एक्स्पोमा १ सय २० भन्दा बढी प्रदर्शकको सहभागिता रहेको जानकारी दिए । फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले…