होटल र्याडिसनमा लखनवी फुड फेस्टिवल सुरु

र्याडिसन होटलले शुक्रबारदेखि लखनवी फुड फेस्टिवल सुरु गरेको छ । होटलको द फन क्याफेमा हुने सो फुड फेस्टिवलको उद्घाटन नेपालका लागि भारतीय राजदुत मञ्जप्व सिंह पुरीले गर्नेछन । शुक्रबारदेखि सुरु भएर भदौ २९ गतेसम्म चल्ने सो फेस्टिवलमा भारतको लखनउका विभिन्न परिकारहरु उपलब्ध हुनेछन । त्यसैगरी सो फेस्टिवलमा लखनउको संस्कृती समेत प्रस्तुत गरिनेछ । नेपाली तथा…