शेयर बजार गिरावटको प्रभाव म्युचुअल फण्डको लाभांशमा, एनआईबिएल समृद्धि फण्डले घटायो

एनआईबिएल क्यापिटलको व्यवस्थापनमा संचालित म्युचुअल फण्ड एनआईबिएल समृद्धि फण्ड १ ले गत आर्थिक वर्ष २०७५/०७६ को लाभांश घोषणा गरेको छ। फण्ड सञ्चालक समितिको बैठकले इकाईधनीलाई कर सहित ६.५० प्रतिशतका दरले प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा १२ प्रतिशत नगद…