बीमा समितिका अध्यक्ष भन्छन्, ‘बीमा कम्पनीको चुक्ता पूँजीको व्यवस्था खारेज हुन्छ’

बीमा समितिका अध्यक्ष डा. चिरञ्जीवी चापागाईले बीमा कम्पनीहरुको चुक्ता पूँजीको हालको व्यवस्था हटाउने बताएका छन् । रिलायन्स लाइफ इन्स्योरेन्सको सम्पर्क केन्द्रको उद्घाटन गर्दै समिति अध्यक्ष चापागाईले बीमा कम्पनीलाई इन्भेष्टमेण्ट कम्पनीका रुपमा अघि सारिने समेत बताए । रिलायन्स लाइफको २४ घण्टे सम्पर्क केन्द्रको सेवा सुचारु गर्दै बीमा समितिका अध्यक्ष चापागाईले बीमा कम्पनीहरुलाई इन्भेष्टमेन्ट कम्पनीका रूपमा विकास…