नेपाल हाइड्रो डेभलपरको सीईओमा ढुङ्गना

नेपाल हाइड्रो डेभलपर लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेष कुमार ढुङ्गना नियुक्त भएका छन् । कम्पनीले फागुन १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार ढुङ्गनालाई आगामी तीन वर्षको लागि पुनः सीईओ पदनमा नियुक्त गर्ने निर्णय गरिएको हो ।  ढुङ्गनाको दोस्रो कार्यकाल फागुन २० गते आइतबारदेखि सुरु भैसकेको कम्पनीका अध्यक्ष कुमुद कुमार दुगडले जानकारी…