काठमाडौँ । विश्वसनीय घरेलु उपकरणहरूको लागि प्रतिष्ठित ब्रान्ड गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता, जलवायु र जीवनशैलीलाई केन्द्रमा राखेर डिजाइन गरिएको यो उत्पादनले २३४ लिटरको क्षमतासँगै उन्नत स्वास्थ्य सुरक्षा र ऊर्जा दक्षता प्रदान गर्दछ। यस गोदरेज आरटी जीएफई २५० मोडेलले नेपालमा हुने विद्युत् उतार–चढाव, खाना संरक्षणको…