सामसङ नेपालले आफ्नो नयाँ ए सिरिजअन्तर्गत ग्यालेक्सी ए %& फाइभ जी र ग्यालेक्सी ए #& फाइभ जी सार्वजनिक गर्दै प्रिअर्डर खुला गरेको छ। कम्पनीका अनुसार यी स्मार्टफोनहरूमा आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली तथा उन्नत सफ्टवेयर सुविधा समावेश गरिएको छ, जसले दैनिक प्रयोगलाई अझ सहज बनाउने लक्ष्य राखेको छ। विद्यार्थी तथा सामान्य प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको…