सनराइज बैंकका थप दुई शाखारहित बैंकिङ सेवा

सनराइज बैंक लिमिटेडले बैङ्किङ सेवा नपुगेका विभिन्न स्थानमा बैङ्किङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ थप दुई शाखारहित बैङ्किङ सेवा शुरू गरेको छ । बैंकले ३४ औँ शाखारहित बैङ्किङ सेवा तनहुँको व्यास नगरपालिका–९, गजौडे र ३५ औँ शाखारहित बैङ्किङ सेवा उदयपुरको त्रियुगा नगरपालिका–६, जलजले बजारमा शुरवात गरेको जनाएको छ ।यो सँगै बैंकको कुल शाखारहित बैङ्किङ सेवा…