सिटिजन्स म्युचुअल फण्ड–२ को एकाई असार ७ सम्म बिक्री खुला हुने

सिटिजन्स म्युचुअल फण्डले निष्कासन गरेको एक अर्ब रुपैयाँ बरावरको दोस्रो योजनाको एकाइ खरिदका लागि आवेदन गर्ने समय थप भएको छ । इच्छुक लगानीकर्ताहरुले असार ७ गते सम्म आवेदन दिन पाउनेछन् । जेष्ठ ९ देखि बिक्री खुल्ला गरिएकोमा छिटोमा बिक्री बन्द हुने समयमा पुर्ण बिक्री नभएपछि असार ७ सम्म बिक्री खुल्ला गरिएको हो । सिटिजन्स बैंक…