एन आई सी एशियाको ५ नयाँ शाखा र एउटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

एन आई सी एशिया बैंकले काठमाडौं उपत्यकामा एकै पटक ४ वटा शाखा बिस्तार गरेको छ । सोही समयमा रौतहटमा एक गरी कुल ५ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । एक स्थानमा शाखारहित बैंकिङ्ग सेवाको पनि एकै पटक उद्घाटन गरिएको छ । काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का…