मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरुको रणनीति असफल हुँदै

विश्वव्यापी रुपमा उत्पन्न भएको मुद्रास्फीतिको समस्यालाई सम्बोधन गर्न केन्द्रीय बैंकहरुको नीति असफल भएको एक प्रतिवेदनले जनाएको छ । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले आयोजना गरेको वार्षिक साधारण सभामा प्रस्तुत गरिएको अनुसन्धनात्मक प्रतिवेदनले केन्द्रीय बैंकहरु मुद्रास्फीति नियन् त्रण गर्न असफल रहेको निष्कर्ष निकालेको हो । उक्त प्रतिवेदनमा अधिकांश केन्द्रीय बैंकहरुले कोभिड–१९ को समयमा अर्थतन्त्र धरायासी हुन…