गत असार तथा श्रावण महिनामा नेपालपे क्यूआर को प्रतिमहिना कारोबार लगभग १.५ करोड पुगेको छ । विभिन्न बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपालपे क्यूआरमा भुक्तानी प्राप्त गर्न विभिन्न मर्चेन्टहरुलाई आबद्ध गर्ने कार्यको पनि थालनी भइसकेको कम्पनीले जनाएको छ । हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गएप, वालेटको एपतथा कनेक्ट आइपीएस मोबाइल एप…