गोयङ्का स्टील्सको घाटा वार्षिक रुपमा बढ्दै गएको छ । सन् २०१९ मा ३ अर्ब ९४ करोड ९० लाख आम्दानी गरेको गोयङ्का स्टील्सको सञ्चालन आम्दानी सन् २०२० मा खुम्चिएर २ अर्ब १४ करोड ३६ लाख रहेको थियो । यसैगरी सन् २०२० को तुलनामा २०२१ को सञ्चालन आम्दानी १ अर्ब ८ करोड ७९ लाखमा मात्रै सिमित हुन…