सान्जेन जलविद्युत कम्पनीले रसुवाका आयोजना प्रभावितहरुका लागि निष्काशन गरेको प्राथमिक सेयर बाँडफाँड भएको छ । कम्पनीले ४ किसिमका प्रभावितहरुको वर्गीकरण गरी गत भदौ ५ गतेदेखि ३६ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । उक्त निष्काशनमा २८ हजार ६०८ जनाले ५६ लाख ७९ हजार ८७० कित्ता सेयर माग गरेका थिए । नागरिक लगानी कोषको…