एकाध मान्छेले सकारात्मक सोच मात्रै राख्ने हो भने पनि देशमा केही न केही परिवर्तन हुन्छ भन्ने तथ्य पनि स्थापित हुँदै गएको छ । कुनै समय विद्युत्भार कटौती अन्त्यको कुरा निकै गाह्रो भन्ने लाग्थ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पनि त्यस्तै लाग्थ्यो । तर समय बदलियो, सोच बदलियो, नेतृत्व पनि बदलियो । केही न केही नयाँ गर्नैपर्छ…