मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको सेयर बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मंगलबार साँझ आईपिओ बाँडफाँड गरिएको हो । आईपीओमा कुल १५ लाख ४७ हजार ९४९ जनाले आवेदन गरेकोमा १ हजार ६६५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी १५ लाख ४६ हजार २८४ वटा आवेदनलाई…