केही समय अघि सर्वसाधारणमा शेयर निष्काशन गरेको युनिभर्सल पायरले साधारण सभा बोलाएको छ । युनिभर्सलले आगामी जेठ २० गते कालिकास्थान काठमाण्डौंमा साधारण सभा बोलाएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । कम्पनीले शेयरधनीलाई लभांस बितरण नगर्ने भएको छ । लाभांस प्रस्ताव बाहेकका नियमित प्रकृया पुरा गर्नु…