नमस्ते पे एपबाट हवाई टिकट काट्ने भाग्यशाली विजेतालाई पोखराको दुईतर्फी टिकट नि:शुल्क

नमस्ते पेले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गर्दै एक भाग्यशाली हुने विजयी प्रयोगकर्ताले पोखराको दुईतर्फी टिकट नि:शुल्क उपलब्ध गराउने जनाएको छ । नमस्ते पे बाट प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू किन्न सक्नेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिङ्ग पार्टनरबाट एयरलाइन्स टिकट बुक…