जगदम्बा अटो ग्रुपले ९ महिनामा दुई पाग्रे सवारी साधनको बिक्री मार्फत ३ अर्ब ४२ करोड ७० लाख आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी सन २०२१ को वार्षिक नाफा भन्दा करिब चार गुणा धेरै हो । कम्पनीको अपरिस्कृत विवरण अनुसार सन २०२२ को ९ महिनामा मात्रै उक्त आम्दानी गरेको जनाएको छ । तर, कम्पनीको सन…