रातो मुलाको भाउ एकैदिन प्रतिकेजी १८ रुपैयाँ बढ्यो

रातो मूलाको भाउ एकैदिन प्रतिकेजी १८ रुपैयाँ बढेको छ । आइतबार ३७ रुपैयाँमा कारोबार भएको रातो मूला सोमबार प्रतिकेजी ५५ रुपैयाँमा कारोबार भइरहेको छ । कालिमाटी तरकारी तथा फलफूल बजारमा आज रातो मूलाको न्यूनतम मूल्य ५० रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य ६० रुपैयाँ तोकिएको छ । यसैगरी, आज सेतो मूला लोकलको न्यूनतम मूल्य २५…