महासंघको टोलीसँग मोरङ उद्योग व्यापार संघमा भेटघाट

काठमाडौँ। मोरङ उद्योग व्यापार संघमा नेपाल उद्योग वाणिज्य महासंघको चुनाव प्रचार प्रसार टोलीसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा तथा महासचिव संजय कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा महासंघ अन्तर्गतका विभिन्न प्रदेश अध्यक्षहरू, केन्द्रीय सदस्यहरू तथा देशभरका उद्योग वाणिज्य संघका अध्यक्षहरू सहभागी भएका थिए। कार्यक्रममा संघका अध्यक्ष राठीसहित निवर्तमान…