सरकारको नीति : श्रम निर्यातबाट रिमोट वर्क आधारित अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने योजना

काठमाडाैँ । सरकारले श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई क्रमशः ज्ञान, सेवा, डिजिटल व्यापार तथा रिमोट वर्कमा आधारित मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार, श्रम निर्यातको परम्परागत ढाँचाबाट बाहिरिँदै देशभित्रै डिजिटल तथा…