काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन लाख नजिक पुगेको छ । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेसँगै तीन लाख नजिक पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ९८…