२०२२ संस्करणको ‘नेक्स्ट जेन फोर्ड रेन्जर’ नेपाली बजारमा, १ करोड ५ लाख ९० हजारदेखि मूल्य सुरु

जि.ओ. अटोमोबाईल्स् प्रा. लि. ले २०२२ संस्करणको २.० लि. सिङगल टर्बो र बीआई टर्बोयुक्त 'नेक्स्ट जेन फोर्ड रेन्जर' नेपाली बजारमा भित्राएको छ । फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एशियाली मुलुकहरुमा सबैभन्दा रुचाईएको पिकअप ट्रक मध्ये एक भएको दाबी गर्दै कम्पनीले दरिलो, सक्षम भार वहन कार्यक्षमता भएको पिकअपको रुपमा ख्याती कमाएको बताएको छ । नेक्स्ट जेन…