सिप्रदी अटोपार्टस् प्रा. लि.र टाटा मोटर्स् लिमिटडको आयोजनामा नेपालभरी छरिएर रहेका १२ सय भन्दा बढी मेकानिकहरुको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्धितीय र काठमाण्डौका डेम लामाले तृतीय स्थान हासिल गरेका छन । प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो…