स्वतन्त्र ऊर्जा उद्यमीहरुको संस्था (इपान)ले लामो प्रयासपछि नेपालको बिजुली भारत निर्यात हुन थालेकामा प्रसन्नता व्यक्त गरेको छ ।नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षायाममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्नका लागि प्रक्रिया अघि बढाएको र त्यसमा सफलता हासिल गरेकामा इपानले स्वागत गरेको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्ति अनुसार प्राधिकरणको यस कदमले विद्युत…