४ रुपैयाँ प्रतिसेयर आम्दानी र ११३ गूणा बढी मूल्य आम्दानी अनुपात रहेको कम्पनीको सेयर मूल्य ४९५ ?

चुक्ता पुँजी वृद्धि गर्दा खुद नाफा घटेपछि प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपात कमजोर बनेको एक कम्पनीको सेयर मूल्य ५०० रुपैयाँ नजिक छ । पुँजी बढ्दा मैलुङ खोलाको खुद नाफामा भारी गिरावट आएसँगै सबै सूचकहरु कमजोर देखिएका हुन् । पुँजी बढेर नाफा घटेका कारण कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३४ पैसाबाट ४ रुपैंया ५१ पैसामा…