माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्यु. आर. कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पु-याउने उद्देश्यले बैंक डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै अगाडि बढेकाे छ । देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ” लाई क्युआर कोड हस्तान्तरण गरेको हो ।…